प्रभु हेलिकोप्टरका पाइलट निलम्बित

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रभु हेलिकोप्टर लिमिटेडका एकजना क्याप्टेनलाई निलम्बन गरेको छ ।

उडानका क्रममा ‘अस्वीकार्य र अनाधिकृत ककपिट गतिविधि’ गरेको भन्दै अर्को सूचना जारी नभएसम्मका लागि निलम्बन गरिएको जनाएको छ ।

क्यानले घटनाको विस्तृत अनुसन्धान गरिने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *