ढकाल र जोशी एआईजीमा बढुवा सिफारिस

बढुवाका लागि सिफारिस हुनेमा भिमप्रसाद ढकाल र उमेशराज जोशी छन् ।

यही वैशाख ५ गतेबाट एआईजी सन्दीप भण्डारी र ७ गते मिरा चौधरीको उमेर हदका कारण अवकाशमा हुने भएकाले  उक्त  रिक्त पदमा सिफारिस गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *