काठमाण्डौ । नेपालको प्रसिद्ध चाउचाउ वाईवाई ब्रान्डले आईपीओ निष्कासन गर्ने भएको छ ।
चौधरी ग्रुपका म्यानेजिङ डाईरेक्टर निर्वाण चौधरीले वाईवाईको आइ्र्रपीओ निष्कासन गर्ने तयारी भईरहेको बताएका हुन् ।
‘हामी तपाईहरुको मनपर्दो चाउचाउ वाईवाईको आईपीओ निष्कासन गर्ने योजना बनाईरहेको कुरा सेयर गर्न गर्न पाउँदा खुसी रोमाञ्चित छौ।’ उनले संजालमा लेखेका छन्।







