पर्यटन बोर्डको सीईओका लागि दरखास्त आह्वान, कति चाहिन्छ योग्यता ?

आवेदन दिंदा अधिकतम ५ हजार शब्दको व्यवसायीक कार्ययोजना पनि पेश गर्नु पर्ने छ । सीईओको कार्यकाल चार वर्षको हुनेछ।हाल बोर्डको कामकारवाही निमित्त कार्यकारी निर्देशक नन्दनीलाहे थापाले सम्हाल्दै आएकी छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *