रोमाञ्चक खेलमा आयरल्याण्ड ‘ए’ सँग हार्‍यो नेपाल ‘ए’

काठमाडौं । पहिलो टी–२० क्रिकेटमा आयरल्याण्ड ए सँग नेपाल ए २१ रनले पराजित भएको छ । त्रिवि मैदान कीर्तिपुरमा आयरल्याण्ड ए विरूद्ध २२३ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा २ सय १ रनमा अलआउट भयो ।

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार गरे पनि टिमको हार टार्न सकेनन् । ५६ बलमा ९ चौका र ८ छक्का प्रहार गर्दै १ सय ६ रनमा आउट भएका लोकेसपनि नेपालको इनिङ धर्मरायो ।

नेपाललाई बलिायो स्थितीमा पु¥याउन लोकेशसँग साझेदारी गरेका आरिफ शेख ४९ रनमा आउट हुँदा अन्य ब्याट्सम्यानहरु क्रिजमा टिक्नै सकेनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *