लुम्बिनी विकास बैंकको बोनश सेयर सूचिकृत

काठमाडौं । लुम्बिनी विकास बैंकको बोनश शेयर सूचिकृत भएको छ ।

नेप्सेमा बैंकको ४ प्रतिशत बोनश शेयर सूचिकृत भएको हो । कम्पनीको ४ प्रतिशतका दरले हुन आउने १३ लाख ५३ हजार १२८ कित्ता शेयर सूचिकृत भएको हो ।कम्पनीको वार्षिक साधारण सभाबाट पारित उक्त बोनश शेयर सूचिकृत गराएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *