नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा आज उच्च अंकको वृद्धि

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा आज उच्च अंकको वृद्धि भएको छ । नेप्से ९२ अंक भन्दा बढीले बढेको हो । तीन अर्ब भन्दा बढीको कारोबार भएको छ ।

नेप्सेका अनुसार चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । कर्णाली डेभलपमेन्ट बैंक सानिमा लाइफ इन्स्यारेन्स एशियन लाइफ इन्स्योरेन्स र मञ्जुश्री फाइनान्सको शेयरमूल्यमा उच्च वृद्धि रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *