गोपाल क्षेत्रीको नयाँ गीत ‘यो शरिर’ सार्वजनिक

काठमाडौँ । गोपाल क्षेत्रीको नयाँ गीत ‘ यो शरीर’ सार्वजनिक भएको छ ।

शब्द तथा संगीत गोपाल क्षेत्रीको रहेको यस गीतमा गायिका तुलसी घर्ती मगर र राजु श्रेठको स्वर रहेको छ ।

सङ्गीत संयोजन पूर्ण संयोगको र छायांकन करन क्षेत्रीको रहेको उक्त गीतको भिडिओलाई महेश बाबु क्षेत्रीले निर्देशन गरेका हुन् ।

यस गीतमा मनिषा क्षेत्री र महेन्द्र बयक क्षेत्रीले अभिनय गरेका छन् ।

https://www.youtube.com/watch?v=EdJMt1Xd-hE

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *