सुनचाँदी किन्दै हुनुहुन्छ ? यस्तो छ आजको मूल्य

काठमाडौं । साताको दाेस्राे कारोबारको दिन सुनकाे मूल्य बढेको छ । हिजाे आईतवार स्थिर रहेको सुन आज भने तोलामा २ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख १५ हजार ७०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदी प्रतितोला एक हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *