सुदूरपश्चिममा आइएमई लाइफको ब्रान्च स्टार अवार्ड कार्यक्रम सम्पन्न

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०७९।८० को ब्रान्च स्टार अवार्ड कार्यक्रम सम्पन्न भएको छ । कम्पनीका सीईओ कवि फुयालको उपस्थितिमा सुदूरपश्चिममा उक्त कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा उत्कृष्ट व्यवसाय गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका प्रदेश प्रमुख हृदयश्वर पण्डित, तालिम विभाग प्रमुख सुनिल कुमार आचार्य, सुदूरपश्चिम प्रदेश प्रमुख सुमन तिमिल्सिना, धनगढी एरियाका प्रमुख प्रेम राना लगायत अत्तरिया शाखा प्रमुखको उपस्थिति रहेको थियो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *