काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा ओमनविरुद्ध नेपाललाई चौथो सफलता मिलेको छ । टियु क्रिकेट मैदानमा टस तिजेर पहिला फिल्डिङ गरिरहेको नेपालका लागि सोमपाल कामीले चौथो सफलता दिएका हुन् ।
सोमपालले ओमनका शोइब खानको विकेट लिएका हुन् । उनले व्यक्तिगत दोस्रो विकेट लिएका हुन् । खानले ओमनका लागि २ बल खेले पनि बन बनाउन सकेनन् ।