


काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले चाडपर्वको अवसरमा पारेर कात्तिक मसान्तसम्म ब्याज भुक्तानी गर्ने ऋणीलाई ब्याज भुक्तानीमा छुट दिने भएको छ ।
बैंकले विजय दशमी, शुभ दिपावली र छठ पर्वको अवसरमा कात्तिक मसान्तसम्म ब्याज भुक्तानी गर्ने सम्पूर्ण ऋणीहरुलाई सबै प्रकारको ब्याज भुक्तानीमा ५ प्रतिशत छुट दिने भएको हो ।
Artha Sanjal

अर्थ सन्जाल