पुरानो बसपार्कमा स्कुटरमाथि चढ्यो आर्मीको गाडी

काठमाडौं । पुरानो बसपार्कमा नेपाल आर्मीको एक गाडीले स्कुटरलाई किच्दा एकजनाको घटनास्थलमै ज्यान गएको छ ।

अहिले बेलुका ८ बजेर ३० मिनेट आसपासमा दुर्घटना भएको हो । ट्राफिक प्रहरीले घटनामा एक युवतीको ज्यान गएको पुष्टि गरेको छ । प्रहरीले थप जानकारी खोजिरहेको जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *