अर्थ सन्जाल
९ आश्विन २०८०, मंगलवार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
९ आश्विन २०८०, मंगलवार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

सदनमा गगनको प्रश्न : काठमाडौंमा एक्लै हिड्ने मान्छे सुरक्षित छैनन् प्रधानमन्त्री र गृहमन्त्रीलाई यो विषयले पोल्नु पर्छ कि पर्दैन ?

  • अर्थ सन्जाल
  • २१ भाद्र २०८०, बिहीबार १४:३२


काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहमहामन्त्री महेन्द्र यादवमाथि दिन दहाडै आक्रमण भएको घटनाले प्रधानमन्त्री र गृहमन्त्रीको अक्षमता पुष्टि भएको आरोप लगाएका छन् ।

थापाले बिहीबार प्रतिनिधि सभा बैठकमा उनले बुधबार दिउँसो सहमहामन्त्रीमाथि भएको घटनालाई कांगेसले गम्भीर रुपमा लिएको भन्दै उनले गृहमन्त्रीले काम गर्ने भन्दा सार्वजनिक खपतका लागि भाषणबाजिमै रमाएको आरोप लगाए ।

उनले भने, ‘के अब हामीले काठमाडौंमा एक्लै हिड्न पनि नहुने भएको हो ? कोही जलाइदिन्छु भन्छन् कोहि खुकुरी हान्छन । हामी एक्लै हिड्न हुने होकी नहुने हो ?’
त्यस्तै उनले प्रधानमन्त्री र गृहमन्त्रीले सार्वजनिक रुपमा गैरजिम्मेवार रुपमा बोल्दै हिड्ने गरेको भन्दै बोल्ने भन्दा काम गरेर देखाउन सुझाए ।

उनले भने, ‘म प्रधानमन्त्रीले, गृहमन्त्रीले ठाउँठाउँमा बोल्दै हिडेको सुनिरहेको छु । यसलाई छाडिने छैन,यस्तो गरिने छैन् । म आग्रह गर्छु धेरै बोल्ने होइन काम गर्ने हो । हामी परिणाममा हेर्न हेर्न चाहान्छौ ।’ उनले थपे ‘काठमाडौंमा संविधान सभाको सदस्य भएको व्यक्ति एउटा सार्वजनिक कार्यक्रमबाट फर्किदा उ सुरक्षित छैन भने प्रधानमन्त्री गृहमन्त्रीलाई यो विषयले पोल्नु पर्छ कि पर्दैन ?’

त्यस्तै उनले उक्त विषय यादवको मात्रै नभएको र नेपाली समाजमा हिंसात्मक घटना र अराजकतालाई स्थान दिन खोजोको भन्दै त्यसलाई सामान्य रुपमा लिन नहुने बताए ।
‘अराजकताले जसरी नेपाली समाजलाई गाँज्न खोज्दै छ र कुनै न कुनै माध्यमबाट जसरी हामी यसलाई बैध वा जायज ठह¥याउने कोसिस गर्दै छौ यसको ठूलो मूल्य नेपाली समाजले चुकाउनुपर्ने अवस्था आउन सक्छ । त्यसको बारेमा हामी सबै सचेत हुनुपर्छ ।’ गगनले भने ।
प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षि रहेको नेकपा एमालेले पनि यादवमाथिको घटनामा सरकारको जवाफ माग गरेको छ । एमाले सचेतक महेश बर्तौलाले उक्त घटनालाइ गम्भीर रुपमा लिनुपर्ने र सरकारले सदनमा जवाफ दिनुपर्ने बताए ।

उनले भने, ‘जुन प्रकारको जे परिस्थिति बन्यो सरकारले गम्भीरताका साथ यसलाई सदनमा आएर जवाफ दिनुपर्छ ।’
सदनमा गगनको प्रश्न स् काठमाडौंमा एक्लै हिड्ने मान्छे सुरक्षित छैनन्, प्रधानमन्त्री र गृहमन्त्रीलाई यो विषयले पोल्नु पर्छ कि पर्दैन ?
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहमहामन्त्री महेन्द्र यादवमाथि दिन दहाडै आक्रमण भएको घटनाले प्रधानमन्त्री र गृहमन्त्रीको अक्षमता पुष्टि भएको आरोप लगाएका छन् ।

थापाले बिहीबार प्रतिनिधि सभा बैठकमा उनले बुधबार दिउँसो सहमहामन्त्रीमाथि भएको घटनालाई कांगेसले गम्भीर रुपमा लिएको भन्दै उनले गृहमन्त्रीले काम गर्ने भन्दा सार्वजनिक खपतका लागि भाषणबाजिमै रमाएको आरोप लगाए ।

उनले भने, ‘के अब हामीले काठमाडौंमा एक्लै हिड्न पनि नहुने भएको हो रु कोही जलाइदिन्छु भन्छन् कोहि खुकुरी हान्छन । हामी एक्लै हिड्न हुने होकी नहुने हो रु’
त्यस्तै उनले प्रधानमन्त्री र गृहमन्त्रीले सार्वजनिक रुपमा गैरजिम्मेवार रुपमा बोल्दै हिड्ने गरेको भन्दै बोल्ने भन्दा काम गरेर देखाउन सुझाए ।
उनले भने, ‘म प्रधानमन्त्रीले, गृहमन्त्रीले ठाउँठाउँमा बोल्दै हिडेको सुनिरहेको छु । यसलाई छाडिने छैन,यस्तो गरिने छैन् । म आग्रह गर्छु धेरै बोल्ने होइन काम गर्ने हो । हामी परिणाममा हेर्न हेर्न चाहान्छौ ।’ उनले थपे ‘काठमाडौंमा संविधान सभाको सदस्य भएको व्यक्ति एउटा सार्वजनिक कार्यक्रमबाट फर्किदा उ सुरक्षित छैन भने प्रधानमन्त्री गृहमन्त्रीलाई यो विषयले पोल्नु पर्छ कि पर्दैन रु’ त्यस्तै उनले उक्त विषय यादवको मात्रै नभएको र नेपाली समाजमा हिंसात्मक घटना र अराजकतालाई स्थान दिन खोजोको भन्दै त्यसलाई सामान्य रुपमा लिन नहुने बताए ।

‘अराजकताले जसरी नेपाली समाजलाई गाँज्न खोज्दै छ र कुनै न कुनै माध्यमबाट जसरी हामी यसलाई बैध वा जायज ठह¥याउने कोसिस गर्दै छौ यसको ठूलो मूल्य नेपाली समाजले चुकाउनुपर्ने अवस्था आउन सक्छ । त्यसको बारेमा हामी सबै सचेत हुनुपर्छ ।’ गगनले भने ।
प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षि रहेको नेकपा एमालेले पनि यादवमाथिको घटनामा सरकारको जवाफ माग गरेको छ । एमाले सचेतक महेश बर्तौलाले उक्त घटनालाइ गम्भीर रुपमा लिनुपर्ने र सरकारले सदनमा जवाफ दिनुपर्ने बताए ।

उनले भने, ‘जुन प्रकारको जे परिस्थिति बन्यो सरकारले गम्भीरताका साथ यसलाई सदनमा आएर जवाफ दिनुपर्छ ।’

Artha Sanjal
मिती : २१ भाद्र २०८०, बिहीबार १४:३२ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

स्वास्थ्यकर्मीहरुलाई देशभित्रै बस्ने वातावरण मिलाउन मेयर शाहको आग्रह

यो सरकारको नेतृत्वमा देशको अर्थतन्त्र लयमा फर्किने सम्भावना छैन : उपाध्यक्ष पौडेल

साल्ट ट्रेडिङ कम्पनीमा कालाे ब्यानर टाँसेर कर्मचारीहरुकाे बिराेध सुरु

दुई बिरामीको एकै पटक मिर्गौला प्रत्यारोपण गर्न सुमेरु अस्पताल सफल

ताजा समाचार

  1. स्वास्थ्यकर्मीहरुलाई देशभित्रै बस्ने वातावरण मिलाउन मेयर शाहको आग्रह
  2. यो सरकारको नेतृत्वमा देशको अर्थतन्त्र लयमा फर्किने सम्भावना छैन : उपाध्यक्ष पौडेल
  3. साल्ट ट्रेडिङ कम्पनीमा कालाे ब्यानर टाँसेर कर्मचारीहरुकाे बिराेध सुरु
  4. दुई बिरामीको एकै पटक मिर्गौला प्रत्यारोपण गर्न सुमेरु अस्पताल सफल
  5. ॐ हस्पिटलमा माछापुछ्रे बैंकका कर्मचारी र कार्डहोल्डरलाई विशेष छुट
  6. ग्लोबल आईएमई बैंकको क्रेडिट कार्डको पहिलो प्रयोगमा २५ प्रतिशत क्यासब्याक
  7. सुष्मिता र दियाले जिते मिस एण्ड मिसेस युनिभर्सलको ताज

विजनेश फोकस

जलविद्युत कम्पनीलाई आईपीओ र हकप्रद निष्काशनमा क...

नेशनल लाईफले ल्यायो स्मार्ट मोबाइल एप

आईपीओ जारी गर्ने तयारीमा आयल निगम

इन्द्रजात्राको दिन पनि कृषि विकास बैंकको यी शाख...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2023 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.