खेलकुद समाचारपानी परेपछि नेपाल र भारतबीचको क्रिकेट खेल रोकियो १८ भाद्र २०८०, सोमबार १८:१४September 4, 2023 काठमाडौं । एसिया कप क्रिकेटमा नेपाल र भारतको खेल पानीले अवरुद्ध भएको छ । खेल रोकिनुअघि ३७.५ ओभरमा नेपालले ६ विकेट गुमाएर १७८ रन बनाएको छ । नेपालका दीपेन्द्र सिंह ऐरी २७ र सोमपाल कामी ११ रनमा क्रिजमा छन् । Post navigation Previous: एकीकृत सरकारी कर्मचारी सगठनले पेपरलेस सदस्यता वितरण गर्नेNext: बीमा कम्पनीको व्यवसायमा धक्का : एक महिनामै १ अर्ब २८ करोडको बीमा पोलिसी सरेन्डर Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment.
तिहार बिदामा पनि भन्सार नाकाका बैंक शाखा खुला रहने अर्थ सन्जाल२१ कार्तिक २०८३, शनिबार ०९:१२November 7, 2026 0
डा. गोबिन्द केसी र सरकारबीच ६ बुँदे सहमति, तोडियो अनसन अर्थ सन्जाल२१ कार्तिक २०८३, शनिबार ०९:०९November 7, 2026 0