खेलकुद समाचारभारतविरुद्ध आसिफको अर्धशतक १८ भाद्र २०८०, सोमबार १७:१५September 4, 2023 काठमाडौं । श्रीलङ्कामा जारी एसिया कप क्रिकेट प्रतियोगितामा आज (सोमबार) नेपालले भारतको सामना गरिहेको छ । भारतविरुद्धको खेलमा नेपालका ओपनर आसिफ शेखले अर्धशतक प्रहार गरेका छन् । आसिफले ८८ बलमा ७ चौकाको सहयोगमा ५० रन बनाएका हुन् । Post navigation Previous: पोखरा पर्यटनको ट्रान्जिट बन्नुपर्छः अर्थमन्त्री महतNext: वनमन्त्री डा. महतोद्वारा १०० दिनको कार्य प्रगति विवरण सार्वजनिक (पूर्णपाठसहित) Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment.
सन नेपाल लाइफको नाफा २.३६ प्रतिशतले बढ्यो, बीमाशुल्क आर्जनमा २० प्रतिशतको वृद्धि अर्थ सन्जाल२१ कार्तिक २०८३, शनिबार १०:५४November 7, 2026 0
प्रभु महालक्ष्मी लाइफको नाफा ४५.८९ प्रतिशतले बढ्यो, ईपीएस ७.०१ रुपैयाँ अर्थ सन्जाल२१ कार्तिक २०८३, शनिबार १०:४६November 7, 2026 0