अर्थ सन्जाल
६ आश्विन २०८०, शनिबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
६ आश्विन २०८०, शनिबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

कृषि क्षेत्र राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड हो : मन्त्री भूसाल

  • अर्थ सन्जाल
  • १७ भाद्र २०८०, आईतवार १८:३६


काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भुसालले कृषि क्षेत्र नेपालको मेरुदण्ड भएको बताएका छन् ।

कृषि संरचनाको डिजिटल उद्घाटन समारोहमा उनले देशको उत्पादन वृद्धि, आयात प्रतिस्थापन र निर्यात वृद्धि कृषिबाट नै सम्भव भएको भन्दै कृषि देशको मेरुदण्ड भएको बताए ।
उनले भने, ‘कृषि क्षेत्र हाम्रो मुलुकको एउटा मेरुदण्ड हो, त्यसकारण हामीले अहिले उत्पादन वृद्धि गर्ने हो, आयातलाई प्रतिस्थापन गर्ने, निर्यात वृद्धि गर्ने हो भने यो सबै कृषिबाट नै सम्भव छ । कृषि उत्पादन वृद्धि गरेर नै सम्भव छ ।’उनले देशमा कृषिमा सबैभन्दा ठूलो समस्या अझै पनि सिँचाईमा नै भएको भन्दै यसको न्यूनिकरणको लागि सरकार लागि रहेको बताए ।

उनले भने, ‘कृषिमा सबैभन्दा ठूलो समस्या अझै पनि सिँचाईमा नै छ । अहिले पनि हाम्रो खेती योग्य जमिन आधा मात्रै पनि सिँचाई हुन सकेको छैन् । आधाभन्दा पनि कम ४८ प्रतिशत जमिन सिञ्चित त्यो पनि वर्खायाममा मात्रै बाह्रै महिनाको कुरा गर्ने हो भने १७, १८ प्रतिशतभन्दा बढि छैन् । अहिले पनि सिँचाईको नै बढि समस्या छ ।’

कृषि क्षेत्रमा उन्नतशील बिउको विकास गर्ने, यान्त्रिकरणमा जाने, बजारको व्यवस्थालगायत धेरै समस्याहरु पनि क्रमश सुधार गर्दै लानुपर्ने आवश्यकता रहेको पनि उनको भनाई छ ।
यस्तै, मन्त्रीले यस विषयमा प्रधानमन्त्रीसँग छलफलको साथै कृषि क्षेत्रको उत्पादन वृद्धि र प्रभावकारी उपलब्धिको लागि अभियानमा लागेको पनि बताए ।

उनले भने, ‘यस विषयमा प्रधानमन्त्रीसँग छलफलमा पनि जाने छौ । कृषि क्षेत्रको उत्पादन वृद्धिका लागि कुनै न कुनै प्रभावकारी खालको उपलब्धी दिन सक्ने खालको अभियानमा जानै पर्छ भनेर हामी लागि रहेका छौ ।

Artha Sanjal
मिती : १७ भाद्र २०८०, आईतवार १८:३६ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

एलओडीमा भारतीय ब्याण्ड ‘बम्बे भाइकिङ’ को लाइभ प्रस्तुति हुँदै

ढुवानी सेवामा मूल्य अभिवृद्धि कर कार्यान्वयन निर्देशिका जारी (निर्देशिकासहित)

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चङ्गा, ड्रोन, बेलुन नउडाउन आग्रह

माइडियाले ल्यायो दशैँ तिहार अफर

ताजा समाचार

  1. एलओडीमा भारतीय ब्याण्ड ‘बम्बे भाइकिङ’ को लाइभ प्रस्तुति हुँदै
  2. ढुवानी सेवामा मूल्य अभिवृद्धि कर कार्यान्वयन निर्देशिका जारी (निर्देशिकासहित)
  3. नेपाल क्रिकेट संघको केन्द्रीय सचिवमा पारस खड्का विजयी
  4. कामना सेवा विकास बैकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
  5. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चङ्गा, ड्रोन, बेलुन नउडाउन आग्रह
  6. माइडियाले ल्यायो दशैँ तिहार अफर
  7. सात बुँदे सहमतिमा राहत शिक्षकको असहमति, हस्ताक्षर गर्न अस्वीकार

विजनेश फोकस

ढुवानी सेवामा मूल्य अभिवृद्धि कर कार्यान्वयन नि...

कामना सेवा विकास बैकद्वारा वित्तीय साक्षरता कार...

चर्चित ब्राण्ड ‘होम्तो’ का सामान अब नेपालमा पनि

पोखराको चिप्लेढुंगामा मुक्तिनाथ क्यापिटलको शाखा

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2023 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.