

काठमाडौं । अभिनेता पल शाहले क्रिकेटर सन्दीप लामिछानेलाई पाकिस्तान यात्राका लागि शुभकाना दिएका छन् । सामाजिक सञ्जालमार्फत पलले सन्दीपलाई भनेका छन्,’सुरक्षित यात्राका लागि शुभकामना ।’ सन्दीप आज बिहान एसिया कपका लागि पाकिस्तानतर्फ लागेका थिए ।
एसिया कप १३ भदौबाट सुरु हुँदैछ । नेपालको पहिलो खेल १३ गते पाकिस्तानसँग र दोस्रो खेल भारतविरुद्ध १८ गते रहेको छ । अर्को पेशीमा उपस्थित हुनुपूर्व सन्दीपले यी दुई म्याच खेल्न भ्याउनेछन् । लामिछानेको अर्को पेसी भदौ २१ गते तोकिएको छ ।
Artha Sanjal

अर्थ सन्जाल