महालक्ष्मी विकास बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । महालक्ष्माी विकास बैंकले संस्थापक सेयर बिक्री गर्ने भएकाे  छ । कम्पनीले संस्थापक सेयरधनीहरुको नाममा रहेको सेयर बिक्री गर्ने भएकाे हो ।

उक्त सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय दरबारर्माग काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

तोकेको ससमयमा आवेदन नपरेमा प्रचलित कानुन बमोजिम सेयर बिक्री गर्ने आवश्यक प्रक्रिया अघि बढाउने बैंकले जानकारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *