अर्थ सन्जाल
९ आश्विन २०८०, मंगलवार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
९ आश्विन २०८०, मंगलवार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नाफा बढ्दा अन्य सूचक कस्ता छन् ?

  • अर्थ सन्जाल
  • २१ श्रावण २०८०, आईतवार १३:४५


काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले गत आर्थिक वर्षको अन्त्यसम्म ४ अर्बभन्दा बढी नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको अन्त्यसम्म बैंकको खुद नाफा १३.१४ प्रतिशतले बढेर ४ अर्ब २९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकले ३ अर्ब ७९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ११०.९६ प्रतिशतले बढेर १२ अर्ब २७ करोड रुपैयाँ भएको छ । अघिल्लो वर्ष यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी ५ अर्ब ८१ करोड रुपैयाँ रहेको थियो।

बैंकको सञ्चालन मुनाफा १८.६३ प्रतिशतले बढेर ७ अर्ब ४६ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यस्तो मुनाफा ६ अर्ब २८ करोड रुपैयाँ थियो । बैंकको वितरणयोग्य मुनाफा १५ करोड ८३ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष १ अर्ब ३० करोड रुपैयाँ थियो।

बैंकको खराब कर्जा अनुपात (एनपीएल) बढेर ४.३५ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष एनपीएल १.४९ प्रतिशत थियो । बैंकको खराब कर्जा बढ्दा इम्पेयरमेन्ट चार्ज पनि बढेर २ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ ।

बैंकको जगेडा कोषमा २३ अर्ब ८९ करोड रुपैयाँको उचाइमा पुगेको छ । यस अवधिमा बैंकले ३ खर्ब ५४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ३ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ।

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) भने घटेर १६.०७ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस २०.७४ रुपैयाँ थियो। पीई रेसियो १०.८१ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १७०.४८ रुपैयाँ रहेको छ।

Artha Sanjal
मिती : २१ श्रावण २०८०, आईतवार १३:४५ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

अब विदेशबाट आउनेले जुनसुकै टेलिभिजन ल्याउँदा पनि भन्सार तिर्नु नपर्ने

नारायणी डेभलपमेन्ट बैंकको सीईओमा रेग्मी नियुक्त

सिटिजन लाइफको आईपीओ डिम्याटमा

१३ लाखको हात रित्तो हुने मिड सोलु हाइड्रोपावरको आईपीओ भोलि बाँडफाँट हुने

ताजा समाचार

  1. अब विदेशबाट आउनेले जुनसुकै टेलिभिजन ल्याउँदा पनि भन्सार तिर्नु नपर्ने
  2. नारायणी डेभलपमेन्ट बैंकको सीईओमा रेग्मी नियुक्त
  3. सिटिजन लाइफको आईपीओ डिम्याटमा
  4. १३ लाखको हात रित्तो हुने मिड सोलु हाइड्रोपावरको आईपीओ भोलि बाँडफाँट हुने
  5. असोज १८ गतेदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्दै माथिल्लो मैलुङ खोला
  6. नेपाल र चीनबीच केरुङ-चिलिमे २२० केभी प्रसारण लाइन निर्माणमा सहमति
  7. सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशकमा कविराज अधिकारी नियुक्त

विजनेश फोकस

नारायणी डेभलपमेन्ट बैंकको सीईओमा रेग्मी नियुक्त

असोज १८ गतेदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर...

अश्लिल हर्कत देखाउनेहरुनै दमकमा समाजका अगुवा: &...

सेयर कर्जाको १२ करोडको सीमा हट्न सक्ने, गभर्नर ...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2023 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.