काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिले आज १०० दिन पुरा गरेको छ । महासंघको २०७९ चैत्र २८ र २९ गते सम्पन्न ५७ औ बार्षिक साधारणसभाले यो कार्यकारिणी समिति चयन गरेको थियो ।
कार्यकारिणी समितिले १०० दिन पुरा गरेको अवसरमा महासंघले यस अवधिमा भएका निम्न अनुसारको मुख्य गतिविधिहरु सार्वजनिक गरेको छ ।




