अर्थ सन्जाल
१० आश्विन २०८०, बुधबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
१० आश्विन २०८०, बुधबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

खराब कर्जा बढ्दा लुम्बिनी विकास बैंकको नाफा प्रभावित, अन्य सूचक कस्ता छन् ?

  • अर्थ सन्जाल
  • १२ श्रावण २०८०, शुक्रबार १२:०४


काठमाडौं । लुम्बिनी विकास बैंकले गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको नाफा घटेको छ । खराब कर्जा (एनपीएल) र इम्पेरमेन्ट चार्ज बढेपछि बैंकको खुद नाफामा सामान्य गिरावट आएको हो ।

गत आर्थिक वर्षको अन्त्यसम्म बैंकले ६१ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ३.८८ प्रतिशतले थोरै हो । अघिल्लो वर्ष सोही अवधिमा बैंकले ६३ करोड ७१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । बैंकको वितरणयोग्य मुनाफा ३९ करोड २७ लाख रुपैयाँ रहेको छ।

बैंकको सञ्चालन मुनाफा पनि ७.७० प्रतिशतले घटेर ८६ करोड ७३ लाख रुपैयाँ भएको छ । अघिल्लो वर्ष यस्तो मुनाफा ९४ करोड १९ लाख रुपैयाँमा सीमित थियो ।

बैंकको खुद ब्याज आम्दानी भने २२.३१ प्रतिशतले बढेर १ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी १ अर्ब ५३ करोड रुपैयाँ रहेको थियो ।

बैंकको खराब कर्जा अनुपात बढेर ३.०१ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष एनपीएल १.६८ प्रतिशत थियो। खराब कर्जा बढेसँगै बैंकको इम्पेयरमेन्ट चार्ज बढेर ४० करोड ३१ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो चार्ज ३ करोड ४० लाख रुपैयाँमात्रै थियो।

बैंकको जगेडा कोषमा २ अर्ब ३८ करोड रुपैयाँ सञ्चित छ । बैंकको चुक्ता पुँजी ३ अर्ब ३८ करोड रुपैयाँ रहेको छ ।

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १९.४० रुपैयाँबाट घटेर १८.११ रुपैयाँ कायम भएको छ । मूल्य अनुपात आम्दानी (पीई रेसियो) २२.८१ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १८२.८७ रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा बैंकले ४९ अर्ब १३ करोड रुपैयाँ निक्षेप संकलन गरी ४१ अर्ब ५६ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ।

Artha Sanjal
मिती : १२ श्रावण २०८०, शुक्रबार १२:०४ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

१८.६० अंकले ओरालो लाग्यो सेयर बजार, १३ वटै सूचक राताम्मे

आईपीओ भर्दा बैंक खातामा पैसा नभए तुरुन्तै रिजेक्ट हुने

चिकित्सकहरूकाे प्रदर्शन जारी : दोषीलाई कारबाही नगरेसम्म आन्दोलन नरोक्ने अडान (तस्बिरहरू)

संघीयता कार्यान्वयनमा सरकार प्रतिवद्ध छ : कार्यबहाक प्रधानमन्त्री खड्का

ताजा समाचार

  1. १८.६० अंकले ओरालो लाग्यो सेयर बजार, १३ वटै सूचक राताम्मे
  2. आईपीओ भर्दा बैंक खातामा पैसा नभए तुरुन्तै रिजेक्ट हुने
  3. चिकित्सकहरूकाे प्रदर्शन जारी : दोषीलाई कारबाही नगरेसम्म आन्दोलन नरोक्ने अडान (तस्बिरहरू)
  4. संघीयता कार्यान्वयनमा सरकार प्रतिवद्ध छ : कार्यबहाक प्रधानमन्त्री खड्का
  5. वाणिज्य बैंकका कर्मचारीहरुलाई नेशनल बैंकिङ्ग इन्ष्टिच्युटले कार्यदक्षता अभिबृद्धिका लागि तालिम दिने
  6. इन्द्र जात्राको अघिल्लो दिन आज कुमारीको पुजा गरियो (तस्बिरहरू)
  7. टी–२० आईमा नेपालले एकै खेलमा बनायो कीर्तिमान नै कीर्तिमान

विजनेश फोकस

बिकेन अपि पावरको हकप्रद, असोज १७ गतेबाट लिलामीम...

जलविद्युत कम्पनीलाई आईपीओ र हकप्रद निष्काशनमा क...

नेशनल लाईफले ल्यायो स्मार्ट मोबाइल एप

आईपीओ जारी गर्ने तयारीमा आयल निगम

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2023 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.