अर्थ सन्जाल
१० आश्विन २०८०, बुधबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
१० आश्विन २०८०, बुधबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

११ महिनामा ६ अर्ब ६८ कराेड रुपैयाँको तयारी पोशाक निर्यात

  • अर्थ सन्जाल
  • २८ असार २०८०, बिहीबार २१:२२


काठमाडौँ  । चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म ६ अर्ब ६८ करोड  ३३ लाख रुपैयाँ बराबरको तयारी पोशाक निर्यात भएको छ । गत आर्थिक वर्षको साउनदेखि जेठसम्मको तुलनामा यस वर्ष १५.३ प्रतिशतले रेडिमेड गार्मेन्ट निर्यात बढेकाे व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार चालु आर्थिक वर्ष १ कराेड १२ लाख ७७ हजार ८९ थान तयारी पाेशाक  निर्यात भएकाे छ ।

गत आर्थिक वर्ष साउनदेखि जेठसम्म ५ अर्ब ७९ करोड ७३ लाख रुपैयाँ बराबरको १ कराेड ८२ लाख ३८ हजार ८३२ थान तयारी पाेशाक निर्यात भएकाे थियाे । गत आर्थिक वर्षभर ६ अर्ब ४९ करोड २ लाख रुपैयाँ बराबरको १ कराेड ९४ लाख १२ हजार ९१३ थान तयारी पाेशाक निर्यात भएकाे केन्द्रले जनाएकाे छ । तयारी पाेशाक चीन, भारत, जापानलगायत विभिन्न मुलुकमा निर्यात भएकाे हाे ।

आर्थिक वर्ष २०७७/७८ मा ५ अर्ब ३१ कराेड ९१ लाख ७६ हजार रुपैयाँ बराबरकाे १ कराेड १८ लाख ६३ हजार ५२७ थान तयारी पाेशाक निर्यात भएकाे केन्द्रकाे तथ्याकं छ । आर्थिक वर्ष ०७५/०७६ मा ६ अर्ब ३४ करोड ३१ लाख ३२ हजार रुपैयाँ बराबरको १ करोड २२ लाख ६२ हजार ६२७ थान तयारी पाेशाक निर्यात भएको थियो ।

Artha Sanjal
मिती : २८ असार २०८०, बिहीबार २१:२२ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

संघीयता कार्यान्वयनमा सरकार प्रतिवद्ध छ : कार्यबहाक प्रधानमन्त्री खड्का

वाणिज्य बैंकका कर्मचारीहरुलाई नेशनल बैंकिङ्ग इन्ष्टिच्युटले कार्यदक्षता अभिबृद्धिका लागि तालिम दिने

इन्द्र जात्राको अघिल्लो दिन आज कुमारीको पुजा गरियो (तस्बिरहरू)

टी–२० आईमा नेपालले एकै खेलमा बनायो कीर्तिमान नै कीर्तिमान

ताजा समाचार

  1. संघीयता कार्यान्वयनमा सरकार प्रतिवद्ध छ : कार्यबहाक प्रधानमन्त्री खड्का
  2. वाणिज्य बैंकका कर्मचारीहरुलाई नेशनल बैंकिङ्ग इन्ष्टिच्युटले कार्यदक्षता अभिबृद्धिका लागि तालिम दिने
  3. इन्द्र जात्राको अघिल्लो दिन आज कुमारीको पुजा गरियो (तस्बिरहरू)
  4. टी–२० आईमा नेपालले एकै खेलमा बनायो कीर्तिमान नै कीर्तिमान
  5. कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा
  6. प्रधानमन्त्री प्रचण्ड छोङ्छिङ्बाट ल्हासा पुगे
  7. पर्यटन र संस्कृति ऐन संशोधनको तयारी गरेका छौं : मन्त्री किराती

विजनेश फोकस

बिकेन अपि पावरको हकप्रद, असोज १७ गतेबाट लिलामीम...

जलविद्युत कम्पनीलाई आईपीओ र हकप्रद निष्काशनमा क...

नेशनल लाईफले ल्यायो स्मार्ट मोबाइल एप

आईपीओ जारी गर्ने तयारीमा आयल निगम

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2023 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.