आइएमई पेमा नयाँ अफर : मिसकल गरी क्यासब्याक पाउने मौका

काठमाडौं । ‘आइएमई पे’ ले आकर्षक क्यासब्याकको अफर ल्याएको छ । असार २२ गते शुक्रबार साँझ ६ बजे सम्म ०१-५९७०७६ नम्बरमा मिसकल दिने ग्राहकले रु ३०० सम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

सो नम्बरमा एक पटक मिसकल दिन साथ क्यासब्याकका लागि योग्य हुनेछन् । जति पटक मिसकल गरे पनि प्रत्येकले रु ३०० सम्मको मात्र क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

उक्त प्राप्त क्यासब्याक शुक्रबार साँझ एस।एम।एस मार्फत जानकारी गराइने जनाइएको छ । क्यासब्याक भने असार २३ शनिबार पाउने छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *