नेशनल हाइड्रोपावरको शेयरमूल्य समायोजन

नेप्सेले नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले कम्पनीको प्रस्तावित १८ दशमलव ५३ प्रतिशत बोनस शेयर प्रयोजनका लागि  बिहीवार मूल्य समायोजन गरेको हो ।

नेप्सेले कम्पनीको बिहीवार कायम अन्तिम शेयरमूल्य ४१५ को आधारमा बोनस पछिको मूल्य ३५० दशमलव १४ तोकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *