जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेप्सेमा सूचिकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज करिब सवा २ लाख कित्ता सेयर सूचीकृत भएकभो छ।

नेप्सेमा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो। यो संस्थाको २ लाख २१ हजार ८५९ कित्ता बोनस सेयर सूचीकृत भएको छ।

यो लघुवित्तले गत आर्थिक वर्षका लागि वितरण गरिएको बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको छ। गत आर्थिक वर्षका लागि यो लघुवित्तले १५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *