बजेट पास गर्ने तयारीका बीच स्थगित भएको संसद बैठक सुचारु

काठमाडौं । बजेट पास गर्ने तयारीका बीच १५ मिनेट स्थगित भएको संसद बैठक १५ मिनेट स्थगित भएर पुनः सुरु भएको छ ।

सरकारले आज बजेट पास गर्ने तयारी गरेको छ । सरकारमा रहेका पार्टीले ह्वीप जारी गरेरै बजेट पास गर्न भनेका छन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *