असारको दोस्रो साता ‘आइएमई पे’मा टीभी र इन्टरनेटमा प्रोमोकोडको वर्षा

काठमाडौं।‘आइएमई पे’ले टीभी र इन्टरनेटमा प्रोमोकोडको वर्षा अफर सार्वजनिक गरेको छ ।

यो अफर आज असार ११ गतेदेखि असार १६ गतेसम्म एक हप्ताका लागि चल्नेछ । यस अफरअन्तर्गत ग्राहकले आइएमई पेमार्फत टीभी र इन्टरनेटको बिल भुक्तानी गर्दा प्रोमोकोडको प्रयोग गरी रु. १५० सम्म १०% छुट पाउनेछन् ।

एक हप्ताको अन्तरालभरिमा ग्राहकले सो प्रोमोकोड एकपटकमात्र प्रयोग गर्न पाउनेछन् ।

‘आइएमई पे’ ले असार महिनामा मनसुनलाई लक्षित गर्दै सुरु गरेको ‘आइएमई पे’मा क्यासब्याकको वर्षा नामक अभियानको यो निरन्तरता हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *