अर्थ सन्जाल
६ आश्विन २०८०, शनिबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
६ आश्विन २०८०, शनिबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

पोखरामा खुल्यो सीजी मोटर्स (नेटा) शोरुम

  • अर्थ सन्जाल
  • ११ असार २०८०, सोमबार १२:०६


काठमाण्डौ । पोखराको आर्चलबोट चोकमा सीजी मोटर्सको (नेटा) शोरुम सञ्चालनमा आएको छ।  नेपालका लागि चिनियाँ राजदूत चेन सङलगायत अन्य ब्यक्तित्वहरुले एक समारोहबीच उक्त शोरुमको उद्घाटन गरेका हुन्। उद्घाटनको अवसरमा राजदूत सङले नेपाल तथा चीनको अटुट मैत्री सम्बन्धमा जोड दिँदै सीजी मोटर्सलाई सफलताको शुभकामना व्यक्त गरे। समारोहमा सीजी मोटर्स प्रालिका प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवालका साथै अन्य पदाधिकारीहरुको समेत उपस्थिति थियो।

राजदूत सङले नेपालमा डिजल तथा पेट्रोल गाडीलाई विस्थापित गर्दै सार्वजनिक यातायातमा ईभी गाडीको फाइदा धेरै नै रहेको बताए। उनले नेपालमा ग्रीन इनर्जी को सम्भावना अध्ययन गर्न र आत्मनिर्भतातिर जान चीनले सहयोग गर्ने बताए।

यसका साथै नेपाल सरकारसँगको सहकार्यमा प्रमुख राजमार्ग तथा ठूला सहरमा चर्जिङ स्टेसनको विकास गर्ने पनि राजदूत सङले बताए। सार्वजनिक यातायातमा ईभी गाडीलाई नै पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै उनले सम्बन्धित निकायको ध्यानाकर्षण पनि गराए।

सीजी मोटर्सका प्रमुख कार्यकारी अधिकृत अग्रवालले अब पोखरावासीले समेत सहज रुपमा नेटा भी को अनुभव गरी खरिद गर्न सक्ने बताए। नेपालमा बजारको मागअनुसार राम्रो र गुणस्तरीय गाडी बिक्रीवितरण गर्ने योजन छ। ईभी ट्याक्सी र माइक्रोबसको सफल तरिकाले शुभारम्भका साथै काठमाण्डौ–पोखरा रुटका लागि ११ देखि १९ सिटरसम्मका माइक्रोबस उपलब्ध हुनेछन्।

कार्यक्रममा पोखराका लागि पहिलो ईभी ट्याक्सीका साथै,पहिलो विद्युतीय माइक्रो बसको चिनियाँ राजदूत सङले हस्तान्तरण गरेका थिए। यसका साथै उनले अब पोखरा सहरमा विद्युतीय गाडीको प्रयोग बढाउन सुझाव दिए।

पियोर ईभी प्लाटफर्ममा बनेको नेटा भीले फुल चार्जमा ३८० किमीको दूरी पार गर्न सक्ने सीजी मोटर्सले जनाएको छ। १७० एमएम ग्राउन्ड क्लियरेन्स रहेको नेटा भी नेपालको बाटोहरुका लागि पनि उपयुक्त रहेको सीजी मोटर्सका एक कर्मचारीले बताए। यो किसिमको ग्राउन्ड क्लियरेन्स तथा यसको डिजाइनले नेटा भीलाई एयरोडाइनामिक्स दिन्छ।

साथै नेटा भी गाडीभित्र प्रदूषणरहित बनाउन एन९५ हेपा फिल्टरको प्रयोग भएको छ। जसले बाहिरको प्रदूषणका साथै भित्र गाडीको हावाको पनि प्रदूषण फिल्टर गर्ने गर्छ। नेटा भीमा विश्वको ठूलो ब्याट्री निर्माण कम्पनी सीएटीएल ब्याट्रीको प्रयोग भएको छ।

सीजी मोटर्सले नेटा भीका साथै ईभी माइक्रोबस केवाइसी तथा किङलङका मोडलहरुसमेत बिक्री गर्दै आएको छ। ती मोडलहरु पोखरा शोरुममा समेत उपलब्ध हुनेछन्।  साथै गण्डकी प्रदेशमा ईभी ट्याक्सी र विद्युतीय माइक्रोबसका लागि सीजी मोटर्सले अधिकारिक बिक्रेताका रुपमा विश्वकर्मा अटो मोटर्सलाई नियुक्त गरेको छ।

Artha Sanjal
मिती : ११ असार २०८०, सोमबार १२:०६ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

एलओडीमा भारतीय ब्याण्ड ‘बम्बे भाइकिङ’ को लाइभ प्रस्तुति हुँदै

ढुवानी सेवामा मूल्य अभिवृद्धि कर कार्यान्वयन निर्देशिका जारी (निर्देशिकासहित)

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चङ्गा, ड्रोन, बेलुन नउडाउन आग्रह

माइडियाले ल्यायो दशैँ तिहार अफर

ताजा समाचार

  1. एलओडीमा भारतीय ब्याण्ड ‘बम्बे भाइकिङ’ को लाइभ प्रस्तुति हुँदै
  2. ढुवानी सेवामा मूल्य अभिवृद्धि कर कार्यान्वयन निर्देशिका जारी (निर्देशिकासहित)
  3. नेपाल क्रिकेट संघको केन्द्रीय सचिवमा पारस खड्का विजयी
  4. कामना सेवा विकास बैकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
  5. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चङ्गा, ड्रोन, बेलुन नउडाउन आग्रह
  6. माइडियाले ल्यायो दशैँ तिहार अफर
  7. सात बुँदे सहमतिमा राहत शिक्षकको असहमति, हस्ताक्षर गर्न अस्वीकार

विजनेश फोकस

ढुवानी सेवामा मूल्य अभिवृद्धि कर कार्यान्वयन नि...

कामना सेवा विकास बैकद्वारा वित्तीय साक्षरता कार...

चर्चित ब्राण्ड ‘होम्तो’ का सामान अब नेपालमा पनि

पोखराको चिप्लेढुंगामा मुक्तिनाथ क्यापिटलको शाखा

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2023 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.