

काठमाडौं । आजदेखि (असार १ गते) देखि काठमाडौंमा रहेका सार्वजनिक सवारीहरू गोङ्गगबुस्थित् नयाँ बसपार्कबाट छुट्ने भएका छन्।
बिहीबार बसेको काठमाडौं महानगरपालिकामा सम्बन्धित सरोकारवालाहरूको बैठकले असार १ गतेदेखि छोटो, मध्यम र लामो दूरीका सार्वजनिक सवारीसाधनहरू गोङ्गगबुस्थित् नयाँ बसपार्कबाट छुट्ने निर्णय गरेको हो।
यो निर्णयसंगै काठमाडौंका रिङ्गरोडमा रहेका सम्पूर्ण टिकट काउन्टरहरूपनि भोलिबाट हटाउने निर्णय गरिएको छ।
Artha Sanjal

अर्थ सन्जाल