नेपाल बैंकमा खुल्यो जागिर, कति चाहिन्छ योग्यता ?

काठमाडौँ । नेपाल बैंक लिमिटेडले रिक्त पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ ।

नेपाल बैंकले शुक्रबार एक सूचना सार्वजनिक गर्दै छैटौँदेखि चौथो तहसम्मका पदका लागि बैंकले दरखास्त आह्वान गरेको हो । खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गरिने बैंकले जनाएको छ । योग्य नेपाली नागरिकले असार १ देखि असार २१ गतेसम्म आवेदन दिन सक्नेछन् ।

त्यस्तै,दोब्बर दस्तुर तिरेर थप एक साता असार २८ गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *