नक्कली भुटानी शरणार्थी प्रकरण: अभियुक्तहरुको थुनछेक बहस आजदेखि सुरु

काठमाडौँ । भुटानी शरणार्थी मुद्दामा आजदेखि थुनछेक बहस सुरु हुने भएको छ। पक्राउ परेका १८ जनाको बयान शुक्रबार सकिएपछि आजदेखि थुनछेक बहस सुरु हुने काठमाडौँ जिल्ला अदालतले जनाएको छ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा रहेको मुद्दामा थुनछेक बहसपछि आरोपीहरूलाई पुर्पक्षमा पठाउने-नपठाउने भन्ने टुङ्गो लाग्नेछ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *