महिनाकै तलब १ लाख पच्चिस हजार हुने गरी राष्ट्र बैंकले माग्यो कर्मचारी (सूचना सहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी माग गर्दै दरखास्त आह्वान गरेको छ।

राष्ट्र बैंकले आज शुक्रवार सूचना जारी गर्दै दाङ तुलसीपुरमा अवस्थित समस्याग्रस्त सुपर लघुवित्त वित्तीय संस्थाको व्यवस्थापनको लागि राष्ट्र बैंकका तर्फबाट संयोजक र सदस्य गरी दुई वटा पदको लागि कर्मचारी माग गरेको जनाएको छ ।

१ वर्षे सेवाअवधि रहेको उक्त पदका लागि वाणिज्य, अर्थशास्त्रमा, गणित वा सो सरहस्नातक अध्ययन गरी बैंकिङ क्षेत्रमा १० वर्षको अनुभव माग गरिएको छ ।

उक्त पदका लागि आवेदकले जेठ २५ गतेसम्म आवेदन दिनसक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *