नेप्सेमा थपियो साढे २ लाख बढी कित्ता सेयर

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मिथिला लघुवित्तको साढे २ लाख बढी कित्ता बोनस सेयर सेयर थपिएको छ।

नेप्सेमा मिथिला लघुवित्तको २ लाख ५५ हजार ६५५.७७ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

संस्था गत आर्थिक वर्षका लागि १५ प्रतिशत बोनस सेयर आफ्ना सेयरधनीहरुलाई वितरण गरेको थियो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *