सांसदहरुमाथि बालेन साहकाे व्यङ्ग्य : सांसद विकास कोष लिएर वडाध्यक्षको लेबलमा आउनुभयो

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले सांसद विकास कोष ब्युँताइएकोमा ब्यांग्य गरेका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत उनले सो कोषको रकम पाउने भएपछि सांसदहरू वडाध्यक्षको लेबलमा आएको उल्लेख गरेका छन् ।

प्रमुख साहले भनेका छन्– ‘सांसद विकास कोष पाउनु भएपछि बल्ल सांसदहरू वडा अध्यक्षको लेबलमा आउनु भयो । वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नु हुन्छ माननीय ज्युहरू ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *