काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा छिमेक लघुवित्तको ५१ लाख बढी कित्ता बोनस सेयर थपिएको छ । नेप्सेमा छिमेक लघुवित्तको ५१ लाख १३ हजार २० कित्ता बोनस सेयर थपिएको हो।
यो लघुवित्तले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई चुक्तापुँजीको २२ प्रतिशत बोनस सेयर दिएको थियो। सोही बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो।
Artha Sanjal
अर्थ सन्जाल