कतार दुबई र सियोलबाट आएको जहाज आकाशमै ‘होल्ड’

काठमाडौं । मौसम प्रतिकूल हुँदा त्रिभुवन विमानस्थलमा अवतरण गर्नुपर्ने अन्तर्राष्ट्रिय उडानका जहाजहरु आकाशमै‘होल्ड’मा भएका छन् ।

दोहाबाट आएको कतार एयरवेज, दुबईबाट आएको फ्लाइ दुबई, सियोलबाट आएको कोरियन एयर अझै पनि आकाशमा ‘होल्ड’ गरिरहेको विमानस्थल कार्यालयले जनाएको छ । मौसम खराबीका कारण आन्तरिक उडान समेत प्रभावित भएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *