कारोबारको पहिलो दिनमै माई खोला हाइड्रोपावरको सेयर मूल्यमा नकारात्मक सर्किट

माई खोला हाइड्रोपावरको  आईपीओ आजदेखि कारोबारमा आएको छ । कम्पनीको  आईपीओ सोमबार ‘एमकेएचएल’ सिम्बोलबाट नेप्सेमा सूचीकृत भई आजदेखि कारोबारमा आएको हो ।

कम्पनीको आइपीओ पहिलो कारोबार ३३५ रुपैयाँमा भएको छ । कारोबारको पहिलो दिन नै कम्पनीको सेयरमूल्यमा नकारात्मक सर्किट लागेर सेयरमूल्य ३०१ रुपैयाँ ५० पैसामा पुगेको छ । यो समाचार तयार पार्दासम्म कम्पनीको सर्वाधिक ५३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *