


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा गुराँस लाइफ इन्स्योरेन्सको करिब पौने ३० लाख कित्ता बोनस सेयर सूचीकृत भएको छ।
नेप्सेमा कम्पनीको २९ लाख ७१ हजार ९३० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
गुराँस लाइफले आर्थिक वर्ष २०७७–७८का लागि वितरण गरेको बोनस सेयर सूचीकृत भएको हो । उक्त आर्थिक वर्षका लागि यो कम्पनीले १३.२७ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।
Artha Sanjal

अर्थ सन्जाल