किसान लघुवित्तको संस्थापक सेयर बिक्रिमा

किसान लघुवित्तको संस्थापक सेयर बिक्रिमा ल्याएको छ । संस्थाले संस्थाकासंस्थापक सेयरधनीहरुको ८ हजार ९ सय कित्ता सेयर बिक्रि गर्न लागेको हो।

उक्त संस्थापक शेयर खरिद गर्न ईच्छुक सेयरधनीहरुले सूचना प्रकाशित मितिले ३५ दिन भित्र संस्थाको कर्पोरेट कार्यालयमा आवेदन दिन सक्ने लघुवित्तले जनाएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *