अर्थ सन्जाल
१८ जेष्ठ २०८०, बिहीबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
१८ जेष्ठ २०८०, बिहीबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

आशा लघुवित्तको खराब कर्जा बढ्दा नाफा प्रभावित, अन्य सूचक कस्ता छन् ?

  • अर्थ सन्जाल
  • २२ बैशाख २०८०, शुक्रबार ११:५८


काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

चैत मसान्तसम्म संस्थाको खुद नाफा ७३.२४ प्रतिशतले घटेर ३ करोड ३० लाख रुपैयाँमा खुम्चिएको छ । गत वर्ष यही अवधिसम्म संस्थाले १२ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

संस्थाको खुद ब्याज आम्दानी पनि २७.९५ प्रतिशतले घटेर १८ करोड ४३ लाख रुपैयाँमा सीमित भएको छ । गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी २५ करोड ५८ लाख रुपैयाँ रहेको थियो।

संस्थाको सञ्चालन मुनाफा ७३.२८ प्रतिशतले घटेर ४ करोड ७० लाख रुपैयाँमा सीमित भएको छ। गत वर्ष यही अवधिसम्म संस्थाको यस्तो मुनाफा १७ करोड ६१ लाख रुपैयाँ रहेको थियो।

लघुवित्तको खराब कर्जा बढ्दा इम्पेयरमेन्ट चार्ज पनि बढ्नुले नाफा प्रभावित भएको छ । यो अवधिसम्म संस्थाको इम्पेयरमेन्ट चार्ज बढेर ४ करोड ९ लाख रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिसम्म यस्तो चार्ज ५९ लाख ४२ हजार रुपैयाँमा सीमित थियो।

समीक्षा अवधिसम्म संस्थाले २ अर्ब ६९ करोड रुपैयाँ सापटी लिई ५ अर्ब १८ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ।

चुक्तापुँजी ३८ करोड १६ लाख रुपैयाँ रहेको संस्थाको जगेडा कोषमा ३५.५९ प्रतिशतले घटेको छ । संस्थाको खराब कर्जा अनुपात (एनपीएल) २.९२ प्रतिशतले बढेर ४.९३ प्रतिशत पुगेको छ।

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ३६.९८ रुपैयाँबाट घटेर ८.६६ रुपैयाँमा सीमित बनेको छ। मूल्य अनुपात (पीई रेसियो) ६४.९४ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १४५.७० रुपैयाँ रहेको छ।

Artha Sanjal
मिती : २२ बैशाख २०८०, शुक्रबार ११:५८ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

सहकारी बचतकर्ता पीडितद्वारा आन्दोलनको घोषणा

सेनिटरी प्याडमा लाग्ने कर बढ्यो

कार्गो रेल सेवा आजदेखि सञ्चालनमा

महानगरभित्रका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिने

ताजा समाचार

  1. सहकारी बचतकर्ता पीडितद्वारा आन्दोलनको घोषणा
  2. सेनिटरी प्याडमा लाग्ने कर बढ्यो
  3. कार्गो रेल सेवा आजदेखि सञ्चालनमा
  4. महानगरभित्रका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिने
  5. नेप्सेमा एक कम्पनीको सेयर सूचीकृत
  6. हिमालयन लाइफ इन्स्योरेन्सको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल
  7. पाँच महिनामा चार लाखभन्दा बढी विदेशी पर्यटक भित्रिए

विजनेश फोकस

हिमालयन लाइफ इन्स्योरेन्सको सेयर रजिष्ट्रारमा प...

सेयर बजारमा दोहोरो अंकको वृद्धि, सबै सूचक हरियाली

नेपालमा लगानी गर्न भियतनामलाई चेम्बर अफ कमर्सको...

अब आइएमई पेमा जम्मा १४ मा आइफोन १४ जित्ने मौका

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.