एसीसी प्रिमियर कप फाइनल : नेपाललाई ९ औं सफलता

एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनल खेलमा नेपालले नवौँ विकेट लिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको फाइनल खेलमा नेपालले ९ औं  विकेट लिएको हो ।

नेपालका लागि ललितर राजवंशीले तीन, करण केसी र सन्दीप लामिछानेले दुई-दुई तथा सोमपाल कामी र गुल्सन झाले समान एक-एक विकेट लिएका छन् । नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको यूएईले २७.३ ओभरको समाप्तिमा ९ विकेटको गुमाएर १०६ नर जोडेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *