अर्थ सन्जाल
१७ जेष्ठ २०८०, बुधबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
१७ जेष्ठ २०८०, बुधबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

पूर्व अयोग्य लडाकुको नाममा सरकारले अर्बौं रुपैयाँ कुम्ल्याउन खोज्यो : युवा संघ

  • अर्थ सन्जाल
  • १५ बैशाख २०८०, शुक्रबार १२:२७


सरकारले शान्ति प्रक्रियाको १८ वर्ष बितेपछि सशस्त्र द्वन्द्वकालका माओवादी ‘अयोग्य लडाकु’हरूलाई राहत वितरण गर्ने निर्णय गरेसँगै यसको सर्वत्र विरोध सुरु भएको छ ।

सरकारको उक्त निर्णयको राष्ट्रिय युवा संघ, नेपालले पनि विरोध जनाएको छ । संघले आज यसको विरोधमा अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

देशको अर्थतन्त्र खस्किँदै गएको, निजी क्षेत्रका उद्योगधन्दा धरासायी बन्दै गएको, महंगीले आकास छोएका कारण जनजीविका कष्टप्रद बन्दै गएको, कमजोर आर्थिक अवस्थाकै कारण व्यवसायीहरुले आत्महत्याको बाटो रोजेको, विभिन्न क्षेत्रका राष्ट्रसेवक कर्मचारीहरुलाई तलब-भत्ता महिनौँदेखि दिन नसकिएको, बैकिङ क्षेत्रमा तरलताको चरम अभाव देखिएको बेला सरकार भने मुलुकलाई टाट पल्टाउने लागेको संघको ठहर छ ।

संघको ज्ञापन पत्रमा भनिएको छ, ‘लडाकु र नक्कली लडाकुहरुको नाममा विगतमा भएको घोटाला र राष्ट्रिय युवा संघ नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दायर गरेको मुद्वा विद्यमान रहिरहेको अवस्थामा कम्तिमा धरासयी अर्थतन्त्रलाई उकास्न प्रथामिकताको आधारमा लगानी गर्नुको साटोयुवाहरुका शिक्षा, स्वास्थ्य जस्ता अत्यावश्यक मौलिक अधिकार र चरम बेरोजगारी समस्याको समाधानका लागि लगानी गरिनुको साटो उल्दै १८ वर्षपछि पूर्व अयोग्य लडाकुको नाममा अर्बौ रुपैयाँ राज्य कोषबाट बाढ्ने तयारी गरिनु, राष्ट्रिय ढुकुटीबाट अर्बौं घोटाला गरी मुलुकलाई टाट पल्टाउने र नीतिगत भ्रष्ट्राचार गरी अमुक पार्टीले रकम कुम्ल्याउने, व्यक्ति पोस्ने घृणित राजनीतिक योजना रहेको प्रष्ट देखिन्छ ।’

सरकारको यस्तो गैरजिम्मेवार निर्णयप्रति संघले घोर भर्त्सना गरेको छ । उक्त निर्णय तत्काल फिर्ता लिँ समेत संघले माग गरेको छ ।

गत बुधबार बसेको मन्त्रिपरिषद्को निर्णयबमोजिम गृह मन्त्रालयले अयोग्य लडाकुहरूलाई राहत वितरण गर्ने गरी ‘सशस्त्र द्वन्द्वका अयोग्य लडाकुहरूलाई राहत उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७९’ तयार गरी जारी गरेको थियो ।

सरकारले २०७९ चैत्र ६ गते नेपाल सरकार मन्त्रीपरिषद्को निर्णय बमोजिम अयोग्य लडाकुलाई प्रतिव्यक्ति २ लाख रुपैयाँ वितरण गर्नेगरी उक्त कार्यविधि लागि गरेको हो ।

Artha Sanjal
मिती : १५ बैशाख २०८०, शुक्रबार १२:२७ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण सराहनीय

कोशी प्रदेशमा सिद्धान्त र प्राथमिकता प्रस्तुत

प्रधानमन्त्री दाहाललाई भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत (फोटोफिचर)

‘नागरिकता विधेयक प्रमाणीकरण भएसँगै गैरआवासीय नेपाली खुसी’

ताजा समाचार

  1. राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण सराहनीय
  2. कोशी प्रदेशमा सिद्धान्त र प्राथमिकता प्रस्तुत
  3. प्रधानमन्त्री दाहाललाई भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत (फोटोफिचर)
  4. ‘नागरिकता विधेयक प्रमाणीकरण भएसँगै गैरआवासीय नेपाली खुसी’
  5. मुलुकको गुणात्मक ढङ्गले परिवर्तन आवश्यक : अध्यक्ष ओली
  6. युनिक नेपाल लघुवित्तको एफपीओमा अन्तिम दिनसम्म कति पर्यो आवेदन ?
  7. बुद्ध एयरको नमूना जहाज बनाउने अभयलाई बुद्ध एयरले दियो १ लाख

विजनेश फोकस

विश्व बैंकद्वारा नेपाललाई ऋण र अनुदान सहयोग

परम्परागत खेती छाडेर कफी खेतीमा आकर्षित सिर्सेन...

सुनको मूल्य हालसम्म कै उच्च, कतिमा हुँदैछ कारोब...

सनराइजसँगको मर्जर प्रस्ताव पारित गर्न लक्ष्मी ब...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.