नबिलबैंकले सोवा हेल्थ केयरसंगबैंककाग्राहकतथाकर्मचारीहरुलाई अस्पतालका बिभिन्न सेवातथा सुविधाहरुमा छुट प्रधानगर्ने साझेदारी गरेको छ। नबिलबैंककाप्रिपेड, डेबिटतथाक्रेडिट कार्ड भएकाग्राहकहरुले यस साझेदारीको लाभ उठाउन सक्नुहुनेछ।
सोवा हेल्थकेयर ललितपुरको एकान्तकुनामाअवस्थितअत्याधुनिकप्रविधि र विविधसेवाहरू भएको नया“उन्नतपोलिक्लिनिकहो जसले चिकित्सा र टेलिमेडिसिन सेवाहरूमा सजिलो पहु“च प्रदानगर्दछ। यस कोभिड समयमा सोवा हेल्थकेयरले घरमै नमूना सङ्कलन, खोप, अनलाइनचिकित्सक परामर्श, औषधिवितरण र उबर स्वास्थ्य सेवा (पिक एन्ड ड्रप) जस्ता सेवाहरू उपलब्ध गराउ“दै आएको छ।
सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवाप्रदानगर्दै आएको यस नबिल बैंकको १३५शाखा, १८७ एटिएम, १५०० भन्दा बढि नबिलरेमिट एजेन्टरहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमानविनतम् सेवाको शुरुवातगर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्गविकासको ईतिहासमा कोसेढुङ्गाको रुपमाकामगर्दै आएको छ ।