नबिलबैंकद्वारा सोवा हेल्थ केयरसंग स्वास्थ्य सेवामा बैंककाग्राहक र कर्मचारीहरुले छुट पाउने साझेदारी

नबिलबैंकले सोवा हेल्थ केयरसंगबैंककाग्राहकतथाकर्मचारीहरुलाई अस्पतालका बिभिन्न सेवातथा सुविधाहरुमा छुट प्रधानगर्ने साझेदारी गरेको छ। नबिलबैंककाप्रिपेड, डेबिटतथाक्रेडिट कार्ड भएकाग्राहकहरुले यस साझेदारीको लाभ उठाउन सक्नुहुनेछ। सोवा हेल्थकेयर ललितपुरको एकान्तकुनामाअवस्थितअत्याधुनिकप्रविधि र विविधसेवाहरू भएको नया“उन्नतपोलिक्लिनिकहो जसले चिकित्सा र टेलिमेडिसिन सेवाहरूमा सजिलो पहु“च प्रदानगर्दछ। यस कोभिड समयमा सोवा हेल्थकेयरले घरमै नमूना सङ्कलन, खोप, अनलाइनचिकित्सक परामर्श, औषधिवितरण र उबर स्वास्थ्य सेवा (पिक…

Read More