बारा-२ मा जनमत पार्टीका शिवचन्द्र कुशवाहाको अग्रता कायमै रहेको छ । कुशवाहाले ८९५ मतसहित अग्रतालाई कायमै राखेका छन् ।
नेकपा एमालेका पुरुषोत्तम पौडेलले ५२३ मतका साथ पछ्याइरहेका छन् । रास्वपाका रमेश खरेल २३९ मतसहित चौथो स्थानमा छन् ।
अर्थ सन्जाल