बेष्ट फाइनान्स कम्पनी लिमिटेड आगामी वैशाख २९ गते २६ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ।
उक्त सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग एक आपसमा मर्जर तथा प्राप्ति सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।
सभा तथा लाभांश वितरणका लागि कम्पनीले वैशाख १२ गते बुकक्लोज गर्ने छ। जसअनुसार वैशाख ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले साधारण सभामा भाग लिन पाउने छन् । कम्पनीले यो वर्ष पनि लगानीकर्तालाई लाभांश दिने प्रस्ताव गरेको छैन । सभामा लाभांश वितरण सम्बन्धी कुनै प्रस्ताव छैन ।
पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरणका लागि कम्पनीले वैशाख १२ गते बुकक्लोज गर्ने छ। जसअनुसार वैशाख ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले साधारण सभामा भाग लिन पाउने छन् । कम्पनीले यो वर्ष पनि लगानीकर्तालाई लाभांश दिने प्रस्ताव गरेको छैन । सभामा लाभांश वितरण सम्बन्धी कुनै प्रस्ताव छैन ।




