अर्थ सन्जाल
२५ जेष्ठ २०८०, बिहीबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
२५ जेष्ठ २०८०, बिहीबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

मालपोत कार्यालय पर्साका तत्कालीन २ प्रमुखसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

  • अर्थ सन्जाल
  • २८ चैत्र २०७९, मंगलवार २०:४९


राजस्व हिनामिना गरेको अभियोगमा मालपोत कार्यालय पर्साका तत्कालीन दुई जना प्रमुखसहित चार जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । जग्गा किनबेचका क्रममा उठेको राजश्व हिनामिना गरेको अभियोगमा अख्तियारले पर्साका तत्कालीन मालपोत प्रमुखद्वय प्रकाशप्रसाद पोखरेल र गमबहादुर विश्वकर्मा तथा नायब सुब्बा मदनप्रसाद गुप्ता र लेखापाल नागेन्द्रप्रसाद चौधरीविरुद्ध मंगलबार बिगो, जरिवाना र कैदसजाय मागदाबीसहित मुद्दा दायर गरेको हो ।

अख्तियारका प्रवक्ता भोला दाहालले अनुसन्धानबाट खुलेको तथ्य र प्रमाणबमोजिम चार जनालाई राजस्व हिनामिनाको कसुरमा प्रतिवादी बनाएर मुद्दा दायर गरिएको बताए । उनका अनुसार आव २०७२/७३ मा जग्गा किनबेचका क्रममा उठेको रजिस्ट्रेसन दस्तुर र पुँजीगत लाभकरसहितको राजस्व सरकारी कोषमा दाखिला नगरी कार्यालय प्रमुख र अन्य कर्मचारीको मिलेमतोमा हिनामिना गरेको अनुसन्धानबाट खुलेको थियो ।

त्यसपछि अघि बढेको अनुसन्धानलाई टुंगोमा पुर्‍याउँदै अख्तियारले राजस्व हिनामिनामा कार्यालय प्रमुखसहितलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो । अख्तियारले तत्कालीन मालपोत प्रमुख पोखरेलविरुद्ध उनको पालामा हिनामिना भएको ९३ लाख ६६ हजार २ सय ९ रुपैयाँ बिगो, हिनामिना भएको राजस्वको दोब्बर जरिवाना र कैद सजायको मागदाबी लिएको छ ।

त्यस्तै अर्का कार्यालय प्रमुख विश्वकर्माले दैनिक लिखत रजिस्ट्रेसनबापत संकलन हुने रकम उठाउने र बुझाउने सन्दर्भमा अनुगमन नगरी पदीय दायित्व निर्वाह नगरेको र केही रकम हिनामिना गरेको कसुरमा प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ । विश्वकर्माविरुद्ध अख्तियारले १ लाख ४१ हजार ८ सय २५ रुपैयाँ बिगो, त्यसको दोब्बर जरिवाना रक कैद सजाय माग गरेको छ ।

तत्कालीन नासु गुप्ता र लेखापाल चौधरीविरुद्ध समान ९५ लाख ८ हजार ३४ रुपैयाँ बिगो, त्यसको दोब्बर जरिवाना र कैद सजाय मागदाबी गरिएको छ ।

Artha Sanjal
मिती : २८ चैत्र २०७९, मंगलवार २०:४९ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

युनिक नेपाल लघुवित्तको एफपीओ बाँडफाँट सम्पन्न : कसरी हेर्ने नतिजा ?

घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ खरिद–बिक्री ?

दुई महिनाभित्र ब्रोकर संख्या ९३ पुर्याउने सेबोन अध्यक्ष हमालको घोषणा

लुम्बिनी केबलकारको औपचारिक उद्घाटन आज प्रधानमन्त्री प्रचण्डबाट हुदैँ

ताजा समाचार

  1. युनिक नेपाल लघुवित्तको एफपीओ बाँडफाँट सम्पन्न : कसरी हेर्ने नतिजा ?
  2. घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ खरिद–बिक्री ?
  3. दुई महिनाभित्र ब्रोकर संख्या ९३ पुर्याउने सेबोन अध्यक्ष हमालको घोषणा
  4. लुम्बिनी केबलकारको औपचारिक उद्घाटन आज प्रधानमन्त्री प्रचण्डबाट हुदैँ
  5. डलरको मूल्य घट्यो ,कुन देशको कति ?
  6. शरणार्थी प्रकरणमा अभियुक्तको बचाऊ गर्दै वकिलले भने,- ‘क्यान्सर लागेको मान्छे ठगीमा कसरी संलग्न हुन्छ ?’
  7. भारतसँग भूमि साट्ने निर्णय अरुलेनै गरिसकेका छन्, समय आएपछि प्रमाण देखाउँछु : प्रधानमन्त्री प्रचण्ड

विजनेश फोकस

युनिक नेपाल लघुवित्तको एफपीओ बाँडफाँट सम्पन्न :...

लुम्बिनी केबलकारको औपचारिक उद्घाटन आज प्रधानमन्...

राष्ट्रिय वाणिज्य बैंक र नेपाल टेलिभिजनबीच सम्झौता

झिनो अंकले बढ्यो नेप्से, कारोबारमा सुधार

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.