अर्थ सन्जाल
१८ जेष्ठ २०८०, बिहीबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
१८ जेष्ठ २०८०, बिहीबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

नेशनल माइक्रोफाइनान्स लघुवित्तद्वारा वार्षिक साधारणसभा आह्वान

  • अर्थ सन्जाल
  • २८ चैत्र २०७९, मंगलवार २१:१५


नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आफ्नो ९ औँ वार्षिक साधारणसभा डाकेको छ ।

लघुवित्त सञ्चालक समितिको आइतबार (चैत १२ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो बैसाख १५ गते आयोजना गर्ने निर्णय गरेको हो । सभा आउँदो बैशाख १५ गते धादिङ्ग क्रिक रिसोर्ट धादिङ्गबेशी धादिङ्गमा वार्षिक साधारणसभा आयोजना गर्नेछ। सभा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चित मुनाफाबाट प्रस्तावित चुक्तापुँजीको १५ बोनश सेयर प्रस्ताव पारित गर्ने छ। सभाले उक्त आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पनि पारित गर्नेछ।

संस्थाले साधारणसभा तथा लाभांश वितरण प्रयोजनको लागि वैशाख ४ गतेदेखि बुक क्लोज गर्दैछ । त्यसैले वैशाख ३ गतेसम्म नेप्सेमा कायम भई कारोबार गर्ने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाप्त गर्न सक्नेछन् ।

Artha Sanjal
मिती : २८ चैत्र २०७९, मंगलवार २१:१५ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

सेनिटरी प्याडमा लाग्ने कर बढ्यो

कार्गो रेल सेवा आजदेखि सञ्चालनमा

महानगरभित्रका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिने

नेप्सेमा एक कम्पनीको सेयर सूचीकृत

ताजा समाचार

  1. सेनिटरी प्याडमा लाग्ने कर बढ्यो
  2. कार्गो रेल सेवा आजदेखि सञ्चालनमा
  3. महानगरभित्रका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिने
  4. नेप्सेमा एक कम्पनीको सेयर सूचीकृत
  5. हिमालयन लाइफ इन्स्योरेन्सको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल
  6. पाँच महिनामा चार लाखभन्दा बढी विदेशी पर्यटक भित्रिए
  7. नक्कली भुटानी शरणार्थी प्रकरण : फरार रहेका महर्जन अदालत हाजिर

विजनेश फोकस

हिमालयन लाइफ इन्स्योरेन्सको सेयर रजिष्ट्रारमा प...

सेयर बजारमा दोहोरो अंकको वृद्धि, सबै सूचक हरियाली

नेपालमा लगानी गर्न भियतनामलाई चेम्बर अफ कमर्सको...

अब आइएमई पेमा जम्मा १४ मा आइफोन १४ जित्ने मौका

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.