चैत्र मसान्त भित्र आयकरको किस्ता बुझाउन विभागको आग्रह 

आन्तरिक राजश्व विभागले चैत्र मसान्त भित्र नै आयकरको किस्ता बुझाउन आग्रह गरेको छ ।

विभागले एक सूचना जारी गर्दै आर्थिक वर्ष २०७९/८० को आयकरको दोस्रो किस्ता वापतको कर तथा विवरण दाखिला चैत्र मसान्त भित्र नै आयकरको किस्ता बुझाउन आग्रह गरेको हो ।

विभागले ठूला करदाता कार्यालय वा मध्यमस्तरीय करदाता कार्यालय वा सम्बन्धित आन्तरिक राजस्व/ करदाता सेवा कार्यालयमा कर दाखिला गर्न आग्रह गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *